फौजको रूपमा प्रस्तुत हुन वाईसीएललाई प्रचण्डको निर्देशन-

फौजको रूपमा प्रस्तुत हुन वाईसीएललाई प्रचण्डको निर्देशन-

  • Kanchan News

  • शुक्रबार, भदौ ३, २०७९

  • 78
    SHARES
फौजको रूपमा प्रस्तुत हुन वाईसीएललाई प्रचण्डको निर्देशन-

नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको भ्रातृ संगठन वाईसीएललाई फौजको रूपमा प्रस्तुत हुन निर्देशन दिएका छन् ।

 

काठमाडौंमा शुक्रवार योङ कम्युनिष्ट लीग (वाईसीएल) को दोस्रो भेलालाई सम्बोधन गर्दै प्रचण्डले वाईसीएल शान्ति पूर्ण आन्दोलनमा फौजको रूपमा प्रस्तुत हुन निर्देशन दिएका हुन् ।

देशको राजनीतिलाई सही दिशामा अगाडि बढाउन युवाको भूमिका अग्रणी हुने भन्दै उनले यसमा लाग्न पनि निर्देशन दिए ।

क्रान्ति नदोहोरिन भएकाले परिमार्जित र विकसित रूपमा संघर्ष गर्नुपर्ने भन्दै उनले अझै पनि शोषण र उत्पीडन अन्त्यका लागि काम गर्नुपर्ने अवस्था रहेको बताए ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kanchan News