सार्वजनिक शौचालय बनाउन चाहने होटल,रेस्टुरेन्टलाई पोखरा महानगरको आह्वान

सार्वजनिक शौचालय बनाउन चाहने होटल,रेस्टुरेन्टलाई पोखरा महानगरको आह्वान

  • Kanchan News

  • सोमवार, साउन २, २०७९

  • 64
    SHARES
सार्वजनिक शौचालय बनाउन चाहने होटल,रेस्टुरेन्टलाई पोखरा महानगरको आह्वान

पोखरा महानगरपालिकाले आफ्नो शौचालय सार्वजनिक बनाउन चाहेका निजी क्षेत्रलाई महानगरको कार्यालयमा सम्पर्क राख्न सूचना प्रकाशित गरेको छ । संस्था वा व्यक्तिगत विवरण सहित साउन मसान्त भित्र सम्पर्क राख्न सूचनामा उल्लेख गरिएको छ ।
सार्वजनिक शौचालयका रुपमा दिने संस्था तथा व्यक्तिलाई महानगरबाट उपलब्ध गराइने सेवा सुविधामा प्राथमिकता दिईने महानगरले बताएको छ । शौचालयमा आवश्वक पर्ने सफाइका समान, स्यानिटरी प्याड, शौचालय पहिचानका लागि लोगो पनि उपलब्ध गराउने जानकारि दिएको छ ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kanchan News