प्रियन्का रानी जोशीले जितिन मिस नेपाल २०२२

प्रियन्का रानी जोशीले जितिन मिस नेपाल २०२२

  • Kanchan News

  • शनिबार, असार ४, २०७९

  • 66
    SHARES
प्रियन्का रानी जोशीले जितिन मिस नेपाल २०२२

मिस नेपाल २०२२ को ताज प्रियन्का रानी जोशीले जितेकी छिन् । ललितपुरको गोदावरीमा आज भएको मिस नेपाल २०२२ को फिनाले जोशी विजेता बन्दै ताज पहिरिन सफल भएकी हुन् ।त्यस्तै मिस नेपाल इन्टरनेसनल नान्सी खड्का र मिस नेपाल अर्थ सरिसा श्रेष्ठ भएका छन । मिस नेपाल प्रतियोगिताको लागि झन्डै ८०० जना प्रतिस्पर्धीले आवेदन दिएका थिए ।


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kanchan News