दुबईका राजकुमार नेपालमा

दुबईका राजकुमार नेपालमा

  • Kanchan News

  • शनिबार, असार ४, २०७९

  • 68
    SHARES
दुबईका राजकुमार नेपालमा

दुबईका राजकुमार शेख मोहम्मद माक्तुम जुमा ला माक्तुम तीनदिने नेपाल भ्रमणका लागि आज नेपाल आएका छन् ।

उनी पूर्वाञ्चल क्यान्सर अस्पतालमा राखिएको पेटको सिटिस्क्यान उपकरण शुभारम्भ गर्न आजै झापा पुगेका छन् ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kanchan News