आयोगले दलहरुलाई भन्यो निर्वाचन आचार संहिताको प्रभावकारी कार्यान्वयन गर्नु

आयोगले दलहरुलाई भन्यो निर्वाचन आचार संहिताको प्रभावकारी कार्यान्वयन गर्नु

  • Kanchan News

  • सोमवार, बैशाख १९, २०७९

  • 77
    SHARES
आयोगले दलहरुलाई भन्यो निर्वाचन आचार संहिताको प्रभावकारी कार्यान्वयन गर्नु

 

निर्वाचन आयोगले निर्वाचन आचार संहिताको प्रभावकारी कार्यान्वयन गर्न सम्बन्धित सबैलाई आग्रह गरेको छ ।

आयोगले आज प्रेस विज्ञप्ति जारी गदै केही स्थानमा निर्वाचन आचार संहिता विपरीत कार्य भइरहेको जानकारी आएकोले राजनीतिक दल, उम्मेदवार, निर्वाचन प्रतिनिधि वा कुनै व्यक्तिले आचार संहिता विपरीत प्रचारात्मक सामग्री प्रयोग नगर्न आदेश दिएको छ ।आयोगले आदेश पालना नगर्ने राजनीतिक दल, उम्मेदवार, व्यक्ति, संस्था, पदाधिकारी वा निकायलाई १ लाख रुपैयाँसम्म जरिवाना गर्ने र उम्मेदवारी रद्द समेत गर्न सिफारिस गरी पठाउन सबै जिल्ला प्रशासन कार्यालय, मुख्य निर्वाचन अधिकृतको कार्यालय, निर्वाचन अधिकृतको कार्यालय, प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयहरूलाई निर्देशन दिएको छ ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kanchan News