मेयर बन्न बाग्मती प्रदेशका सांसद विजय सुवेदीले दिए राजीनामा

मेयर बन्न बाग्मती प्रदेशका सांसद विजय सुवेदीले दिए राजीनामा

  • Kanchan News

  • बिहिबार, बैशाख ८, २०७९

  • 123
    SHARES
मेयर बन्न बाग्मती प्रदेशका सांसद विजय सुवेदीले दिए राजीनामा

नेकपा एमालेबाट भरतपुर महानगरपालिकाको प्रमुख पदमा सर्वसम्मत सिफारिस भएका वाग्मती प्रदेशसभा सांसद विजय सुवेदीले राजीनामा दिएका छन्।

पार्टीबाट उनले टिकट पाउने निश्चित भएपछि सुवेदीले सभामुख सानुकुमार श्रेष्ठसमक्ष राजीनामा दिएका हुन् । सुवेदीको राजीनामा स्वीकृत हुने प्रक्रियामा रहेको प्रदेशसभा सचिवालयले जनाएको छ ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kanchan News