अखिल नेपाल महिला संघ विहादी गाउँपालिकाको अध्यक्षमा गंगा केसी, अरु को को ?

अखिल नेपाल महिला संघ विहादी गाउँपालिकाको अध्यक्षमा गंगा केसी, अरु को को ?

  • Kanchan News

  • शनिबार, चैत्र १२, २०७८

  • 515
    SHARES
अखिल नेपाल महिला संघ विहादी गाउँपालिकाको अध्यक्षमा गंगा केसी, अरु को को ?

कञ्चन न्युज, पर्वत

अखिल नेपाल महिला संघ विहादी गाउँपालिका कमिटिको अध्यक्षमा गंगा केसी सर्वसम्मत चयन हुनुभएको छ । शनिवार भएको प्रथम अधिवेशनले केसीको अध्यक्षतामा नयाँ कमिटि चयन गरेको हो । जसको उपाध्यक्षमा सविता भुसाल, सचिवमा शुष्मा थापा, सहसचिवमा निर्मला चापागाई,कोषाध्यक्षमा संझना सोनी रहनुभएको छ ।

त्यस्तै सदस्यहरुमा सविता श्रेष्ठ, सरिता विक, डिलु थापा विक, मिना खड्का, दउमाया गुरुङ, डोल कुमारी कोईराला, पार्वती शिलवाल,शुसिला परियार, गोल कु. गुरुङ, शन्तु पुरी, हरिकला कुवँर, चन्द्रकला नेपाली,शन्तु पुरी, शुश्मा गुरुङ, यमुना पराजुली, चन्द्रकला नेपाली, हरिकला पौडेल, कुसुम क्षेत्री, नर माया गुरुङ, राधिका परियार, निर्माला चापागाई, पवित्रा अधिकारी जमुना भट्टराई पराजुली, रेश्मा पराजुली, सम्झना सोनी, मैना सुनार,स्मृति सोनी,जमुना श्रेष्ठ लगाएत रहनुभएको छ । नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुले आजै पद तथा गोपनियताको सपथ ग्रहण गर्नुभएको छ ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kanchan News