एमसीसी संसदमा भोलि पेस हुन्छ: कानूनमन्त्री बडू

एमसीसी संसदमा भोलि पेस हुन्छ: कानूनमन्त्री बडू

  • Kanchan News

  • मङ्लबार, फाल्गुन ३, २०७८

  • 100
    SHARES
एमसीसी संसदमा भोलि पेस हुन्छ: कानूनमन्त्री बडू

कानूनमन्त्री दिलेन्द्रप्रसाद बडूले भोलिको संसद बैठकमा एमसीसी टेबल हुने संकेत गरेका छन् । कांग्रेस संसदीय दलको बैठक चलिरहँदा बाहिर सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने, ‘सम्भवत: भोलिको सदनमा एमसीसी पेस हुन्छ ।’

मन्त्री बडूका अनुसार पूर्वअर्थमन्त्री रामशरण महतले एमसीसीबारे कांग्रेस सांसदलाई ब्रिफिङ गरेका थिए ।

सत्ता गठबन्धनले प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणामाथि महाअभियोग लगाएपछि उत्पन्न राजनीतिक परिस्थिति र पेचिलो बन्दै गएको एमसीसीको विषयमा आवश्यक निर्णय लिन कांग्रेस संसदीय दलको बैठक जारी छ ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kanchan News