गठबन्धनलाई हराउँदै प्रदेश १ बाट राष्ट्रियसभामा एमालेका शेर्पा निर्वाचित

गठबन्धनलाई हराउँदै प्रदेश १ बाट राष्ट्रियसभामा एमालेका शेर्पा निर्वाचित

  • Kanchan News

  • बुधबार, माघ १२, २०७८

  • 103
    SHARES
गठबन्धनलाई हराउँदै प्रदेश १ बाट राष्ट्रियसभामा एमालेका शेर्पा निर्वाचित

प्रदेश १ राष्ट्रियसभा सदस्यमा नेकपा एमाले उम्मेदवार साेनाम गेल्जेन शेर्पा निर्वाचित भएका छन् ।

गठबन्धनका उम्मेदवार जनता समाजवादी पार्टीका हेमराज राईलाई पराजित गर्दै शेर्पा निर्वाचित भएका हुन् । अल्पसंख्यक काेटाबाट उम्मेदवार बनेका उनले ४ हजार ७ सय ५२ मतभार प्राप्त गरे । गठबन्धनका तर्फबाट उम्मेदवार हेमराज राईले ४३६८ मत प्राप्त गरे ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kanchan News